यस भाषाको बारेमा नवीनतम भिडियो र अद्यावधिकहरूको लागि हाम्रो समाचारपत्रमा सामेल हुनुहोस्।
हाम्रा भिडियोहरू सबै मानिसहरूमा अझ सजिलैसँग पुग्न सकून् भन्नाका लागि हामी हाम्रो सामग्री धेरै भाषामा स्थानीयकरण गर्न प्रतिबद्ध छौं। हाम्रो संक्षिप्त विवरणको शृङ्खला र पोस्टरहरूमा बाइबलका हरेक पुस्तकको एकदमै राम्रो सारांश छ।
पोस्टर र भिडियोहरू डाउनलोड गर्नुहोस्येशुको कथामा व्यक्ति र सम्पूर्ण समुदायलाई नै रूपान्तरण गर्ने शक्ति छ भन्ने हाम्रो विश्वास छ। विश्वभरका विशिष्टिकृत टोलीहरूसँग सहकार्य गरेर हामी हाम्रा दिनानुदिन बढ्दै गरेका दर्शक-श्रोताका लागि बाइबलको किताब, विषयवस्तु र धर्मग्रन्धका सबै मुख्य शब्दहरूका बारेमा भिडियो बनाउन सकिरहेका छौं।